भक्तपुरमा श्रीमतीलाई तेजाब प्रहार गर्ने श्रीमान् पक्राउ
फागुन २३ काठमाण्डौ । भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी पूजापुरा पढ्नुहोस्