रुसमा अमेरिकी कम्पनी कोकाकोला र पेप्सीले आफ्नो व्यवसाय बन्द गर्ने घोषणा
फागुन २५ एजेन्सी । अमेरिकी कम्पनी कोकाकोला र पेप्सीले रुसमा आफ्नो व्यवसाय बन्द गर्ने घोषणा गरेका छन्। युक्रेनमा गरेको आक्रमणलाई लिएर प्रमुख व्यवसायिक ब्राण्डहरुले रुसमा आफ्नो उत्पादन तथा बिक्री बन्दपुरा पढ्नुहोस्