फागुन २७ रुकुम पश्चिम। रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीलेपुरा पढ्नुहोस्

फाल्गुन २६ चितवन । पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्दिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका ट्रक ब्यवसायीले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले पटक पटक पेटोलियमपुरा पढ्नुहोस्

फागुन २६ संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान करिब साढे सात बजे तिर मादी नगरपालिका–६ को पुलुङ्गस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्युपुरा पढ्नुहोस्

फाल्गुन २६ एजेन्सी । युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा रुसले हवाई आक्रमण गरेको छ । त्यसबाट १७ जना घाइते भएको युक्रेनका अधिकारीहरुले दाबी गरेका छन् । मिडियापुरा पढ्नुहोस्

फाल्गुन २६ काठमाण्डौ । आज विश्व मिर्गौला दिवस हो । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । कार्यक्रममा अंगदान र अंगपुरा पढ्नुहोस्

फाल्गुन २६ एजेन्सी। सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएका विश्वका पहिलो व्यक्तिको निधन भएको छ। अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु दुई महिना पहिले सफलपुरा पढ्नुहोस्

फागुन २५ मकवानपुर । मकवानपुर प्रहरीले अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको विरगंज महानगरपालिका वडा नम्वर ३ बस्ने १९ वर्षीय तवकिर जोगी र विरगंज वडापुरा पढ्नुहोस्

फागुन २५ काठमाण्डौ । जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासी भनिने हरि परियारलाई पक्राउपुरा पढ्नुहोस्

फागुन २५ सुर्खेत । सुर्खेतमा एक बालकले मोबाइल नकिनिदिएको निहुँमा आत्महत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका ८ वर्षीय बालकले मंगलबार आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तापुरा पढ्नुहोस्

फागुन २५ नवलपरासी । पश्चिम नवलपरासीको गण्डक नहरमा मृत भेटिएका दुई जना मध्ये एक जनाको पहिचान खुलेको छ । जिल्लाको नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जलपुरा पढ्नुहोस्

फागुन २५ लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज(बुधबार)बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुन्दरबजार नगरपालिका ९ मा रहेको फ्युचरस्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षीयपुरा पढ्नुहोस्