एकैदिन साउदी अरेबियामा ८१ जना पुरुषलाई मृत्युदण्ड
फाल्गुन २९ एजेन्सी । साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन्। गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हो। गत वर्ष साउदी अरेबियामा ६९पुरा पढ्नुहोस्