चैत्र २ चितवन । भोली (बिहीबार) भरतपुर अस्पातलको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालले आज एक सुचना जारी गर्दै भोली बिहीबारका दिन होलीको सार्वजनिक बिदा परेकाले अस्पतालको ओपिडी सेवा बन्द हुने जनाएको छ ।
अस्पतालको अन्य सेवा भने चौबिसै घण्टा खुल्ला हुने अस्पतालले जनाएको छ ।