यूएईले श्रमिक भिसा पनि रोक्यो, हजारौं नेपालीको विदेश जाने योजना प्रभावित
काठमाडौं । धेरै नेपालीको प्रमुख श्रम गन्तव्य रहँदै आएको संयुक्त अरब इमिरेट्स (यूएई) ले अब श्रमिक भिसा समेत दिन बन्द गरेको छ। यसअघि यूएईले भिजिट भिसा बन्द गरिसकेको थियो। भिसापुरा पढ्नुहोस्








