पोखराको पर्यटन क्षेत्रमा पुनः चहलपहल, आन्तरिक र विदेशी पर्यटकको घुइँचो
पोखरा । केही समयदेखि सुस्त बनेको पोखराको पर्यटन क्षेत्र अहिले फेरि पर्यटकको घुइँचोले जीवन्त बनेको छ। दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमका कारण पोखराका होटल, रेस्टुरेन्ट र अन्यपुरा पढ्नुहोस्










