कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला, मोटरसाइकल समेत जल्यो
धनगढी,९ वैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित शिवनगरको घटियाघाट रोड नजिकै जलेको अवस्थामा एक जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसारपुरा पढ्नुहोस्










