धरपकडको विरोधमा बञ्चरेडाँडामा फोहोर बोक्ने ट्रक रोकियो
वैशाख १९, काठमाडौं – काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने ट्रकहरू बञ्चरेडाँडा ल्यान्डफिल साइटमा रोकिएका छन्। नगर प्रहरीले बालाजुमा नुवाकोटका स्थानीयवासीलाई तरकारी बेच्दा धरपकड गरेको भन्दै उनीहरूले विरोधस्वरूप ट्रकहरू रोकेका हुन्। “हाम्रोपुरा पढ्नुहोस्










