यूएईमा १० महिनामा २६१ नेपालीको मृत्यु, अघिल्लो वर्षभन्दा बढ्यो मृत्युदर
काठमाडौं, ९ जेठ । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो १० महिनामा वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २६१ जना नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासले दिएकोपुरा पढ्नुहोस्










