चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस
चितवन, ६ जेठ । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गर्ने निर्णय गरिएको छ। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णयपुरा पढ्नुहोस्










