गणतन्त्र दिवसमा एमालेद्वारा भव्य उत्सवको आयोजना
काठमाडौं, १५ जेठ । सत्तारुढ नेकपा एमालेले आजको गणतन्त्र दिवसलाई गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाउँदैछ। पार्टीका महासचिव शंकर पोखरेलका अनुसार भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म सांस्कृतिक झाँकीसहितपुरा पढ्नुहोस्










