अमेरिकाले स्टुडेन्ट भिसा आवेदन र अन्तर्वार्ता स्थगित गर्यो
काठमाण्डौं, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसासम्बन्धी सबै आवेदन प्रक्रिया र अन्तर्वार्ता तत्कालत रोक्न निर्देशन दिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबिओलेपुरा पढ्नुहोस्










