‘घुस संवाद’ सार्वजनिक भएका मन्त्री गुप्ताबारे मन्त्रिपरिषद् बैठकमै चर्चा नै भएन
काठमाडौं,३० असार ।‘घुस संवाद’ सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको खुलासा भएको छ। एक मन्त्रीले सेतोनेपालसँग कुरा गर्दै भने,पुरा पढ्नुहोस्










