चितवनमा माइक्रो र स्कार्पियो ठोक्किँदा २ जना घाइते
चितवन, १२ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै मुग्लिङ–नारायणगढ सडकखण्डमा माइक्रोबस र स्कार्पियो एक आपसमा ठोक्किँदा दुई जना यात्रु घाइते भएका छन्। आज दिउँसो करिब ३:१५ बजे काठमाडौंबाटपुरा पढ्नुहोस्










