झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा, १९ असार । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–७ निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीबार बिहान हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापालेपुरा पढ्नुहोस्










