सर्लाहीमा गोली हानी शिक्षकको हत्या
जनकपुरधाम, ३० साउन । सर्लाहीको हरिपुरवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय शिक्षक रामपुकार यादवको गोली हानी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार रातिपुरा पढ्नुहोस्










