उदयपुरको कटारीमा स्कोर्पियो दुर्घटना: दमकका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते
उदयपुर, १८ बैशाख – उदयपुरको कटारी नगरपालिका–६ अन्तर्गत मदन भण्डारी लोकमार्गमा बिहीबार भएको एक गम्भीर सवारी दुर्घटनामा झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ भने वडाध्यक्षसहित ६पुरा पढ्नुहोस्










