प्रधानमन्त्री ओली आज चितवन आउँदै, ६ लेनको सडकसहित विभिन्न विकास आयोजनाको उद्घाटन गर्ने
चितवन, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन भ्रमणमा आउँदैछन्। भरतपुरको पुलचोकदेखि गोन्द्राङ सम्मको निर्माण सम्पन्न भएको ६ लेनको सडक उद्घाटन गर्ने कार्यक्रमसहित विभिन्न विकास आयोजनामा सहभागी हुनपुरा पढ्नुहोस्









