राष्ट्रपतिको सन्देशः नयाँ वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र संकल्प गर्ने दिन हो
काठमाडौं, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन भएको बताएका छन्। नव वर्ष २०८२ को शुभकामना दिँदैपुरा पढ्नुहोस्









