फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता मस्यौदा जारी
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सुझावका लागि सार्वजनिक गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो। निर्वाचनलाई स्वतन्त्र,पुरा पढ्नुहोस्










