सैनिकको कुटपिटबाट घाइते नेचर गाइडको उपचार खर्च सेनाले बेहोर्ने सहित तीनबुद्धे सहमति
सेतोनेपाल संवाददाता – चितवन, २ साउन । रत्ननगर नगरपालिका–७ का नेचर गाइड गोविन्द राउतमाथि सैनिकद्वारा कुटपिट भएको घटनापछि उत्पन्न विवाद साम्य पार्न सौराहास्थित श्री नयाँ गोरख गण (क) गुल्मले राउतकोपुरा पढ्नुहोस्










