नारायणी नदी किनारमा पपुलर जागरणद्वारा सरसफाई अभियान सम्पन्न
रेशम सापकोटा – सेतो नेपाल चितवन, १२ भदौ -पपुलर जागरण प्रा. लि. को आयोजनामा भरतपुर–चितवनको नारायणी नदी किनार क्षेत्रमा आज संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ।पुरा पढ्नुहोस्










