इलाममा भीषण पहिरोः १८ जनाको मृत्यु, धेरै बेपत्ता
विराटनगर । अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको भीषण पहिरोले कम्तीमा १८ जनाको ज्यान लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार रातिदेखि लगातार परेको वर्षाका कारण पहिरोले घरपुरा पढ्नुहोस्










