कयरखोलामा पक्की पुल निर्माण: ४ करोड ३८ लाख लागतमा काम सुरु
चितवन । कालिका नगरपालिका–१० स्थित तीनदोभान क्षेत्रमा पक्की पुल निर्माण हुने भएको छ। उक्त पुलको शिलान्यास आज एक कार्यक्रमकाबीच नगर प्रमुख विनोद रेग्मीले गरेका छन् । शिलान्यास समारोहलाई सम्बोधन गर्दैपुरा पढ्नुहोस्










