भीमोदय नमुना माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
चितवन । भीमोदय नमुना माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो ५५ औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न गरेको छ। आइतबार आयोजित विशेष कार्यक्रममा अभिभावक भेला तथा वार्षिकोत्सवपुरा पढ्नुहोस्










