विनयी खोलामा बाढी: डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडक पूर्णरूपमा अवरुद्ध
वैशाख १९, नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहान विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएकोपुरा पढ्नुहोस्










