चितवनमा होटल ‘लड्र्स’ र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालन
चितवन । चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकै भवनबाट सञ्चालनमा आएका छन्। भरतपुर-१०, विमानस्थल अगाडि रहेको सो कम्प्लेक्सबाट दुवै सेवा आजदेखि आधिकारिक रूपमा प्रारम्भ गरिएको हो।पुरा पढ्नुहोस्










