माडी नगरपालिकामा प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध
चितवन, ४ असार । माडी नगरपालिकाले वातावरण प्रदूषण नियन्त्रण गर्न प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाको ४३औं कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। नगर प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालकापुरा पढ्नुहोस्










