काठमाडौं, २४ असार । रसुवाको रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाटपुरा पढ्नुहोस्

काठमाडौं,२४ असार । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता मंगलबार बिहान बाढीले बगाएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का अनुसार बिहानपुरा पढ्नुहोस्

काठमाडौं, २४ असार  – धादिङस्थित त्रिशूली नदीमा दुईजनाको शव फेला परेको छ । नदी किनारमा लेदो माटोमा पुरिएको अवस्थामा उनीहरूको शव भेटिएको हो । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैनपुरा पढ्नुहोस्

काठमाडौं, २४ असार । भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल–चीनको मुख्य व्यापारिक नाका मितेरी पुल बगाएको छ। मंगलबार बिहान करिब ३ बजेतिर आएको बाढीले पुलसहित टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड)पुरा पढ्नुहोस्

– रेशम सापकोटा – सेतो नेपाल माडी,२४ असार । चितवनको माडी नगरपालिकाले  बनकट्टा रेवा नदीको पुलको किनारामा पर्यटकमैत्री काठबाट बनेको सूचना बोर्ड स्थापना गरेको छ। यस बोर्डमा माडी नगरका विभिन्नपुरा पढ्नुहोस्

जनकपुरधाम, २३ असार। जनकपुर–जयनगर रूटमा सञ्चालनमा रहेको रेलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ –२, सिनरजोडाका ४५ वर्षीय विनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषालेपुरा पढ्नुहोस्

काठमाडौं, २३ असार। प्रहरीले खोजी गरिरहेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवले आफ्ना गतिविधिलाई राजनीतिक र साम्प्रदायिक रंग दिन खोजेका छन्।   अज्ञात स्थानबाट एक भिडियो वक्तव्य सार्वजनिक गर्दैपुरा पढ्नुहोस्

काठमाडौं, असार २३ — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनको दायराभित्र रहेर संयमतापूर्वक बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन्। आज सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशपुरा पढ्नुहोस्

काठमाडौं, २३ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू टेबुल गरिने कार्यसूची तय गरिएको छ। प्रतिनिधिसभाका सचिव हर्कराजपुरा पढ्नुहोस्

तनहुँ, २३ असार । देवघाट गाउँपालिकाले पालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा चासो देखाएको छ। यद्यपि अघिल्ला वर्षहरूमा ती क्षेत्रको विकासमा केही काम भएको भए पनि बजेट अभावलेपुरा पढ्नुहोस्

चितवन, २२ असार । नेपाल ह्याचरी उद्योग संघले असार २३ गतेदेखि २९ गतेसम्मका लागि चल्ला उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। संघको भनाइमा पछिल्लो समय लागतअनुसार मूल्यपुरा पढ्नुहोस्