चितवनमा रवि लामिछानेको पक्षमा संकलन भइरहेको हस्ताक्षर तथा चन्दा अभियानप्रति कांग्रेसको आपत्ति
चितवन, २२ असार । सहकारी पीडितको उजुरीका आधारमा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा चितवनमा सञ्चालन भइरहेको हस्ताक्षर र चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेसपुरा पढ्नुहोस्










