चितवनमा दुई स्थानमा पहिरो, पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध
चितवन । चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न भाग अवरुद्ध भएका छन्। शनिबार बिहान करिब ६:४० बजे इच्छाकामना–५ तुइनखोलामा सुख्खा पहिरो खसेको छ भने इच्छाकामना–४ घोप्टेपुरा पढ्नुहोस्










