पोखराबाट सिचुवान एयरलाइन्सको अष्ट्रेलिया उडान हुने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको र प्रक्रिया पूरा भएपछि सेप्टेम्बरदेखि उडानपुरा पढ्नुहोस्










