काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा शानदार प्रदर्शन जारी राख्दै लगातार पाँचौँ जित हात पारेको छ। शनिबार टीयू क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले राखेको १४६ रनको लक्ष्यपुरा पढ्नुहोस्

-रेशम सापकोटा चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालले आज माडीको दक्षिणी सीमाक्षेत्र तथा ऐतिहासिक सोमेश्वरगढीको विशेष अवलोकन गर्नुभएको छ। नेपालका १०० पर्यटकीय गन्तव्यसूचीमा समावेश यस स्थलको सुरक्षा,पुरा पढ्नुहोस्

दुर्गादत्त पौडेल – चितवन ।  देश र जनतालाई उचाइमा पु-याउने दृढ संकल्पका साथ नेकपा एमाले र वर्तमान प्रधानमन्त्री, सम्माननीय अध्यक्ष के.पी. शर्मा ओलीले देखाउनुभएको भिजन, उहाँले छोटो समयमै अघि सार्नुभएकोपुरा पढ्नुहोस्

काठमाण्डौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहमा पहिलोपटक बिजुली चम्किएको (चट्याङ) घटनाको प्रमाण रेकर्ड गरेको छ। मंगलमा धुलोको आँधी चलेका बेला रोभरको माइक्रोफोनमा सानो ‘झट्काजस्तो’ आवाज रेकर्डपुरा पढ्नुहोस्

काठमाण्डौं । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट प्रक्रिया आज सञ्चालन गरिरहेको छ। ११ गते देशभर मनोनयन भएको थियो र केही क्षेत्रमा सहमति जुटे पनि सहमति नभएका क्षेत्रमापुरा पढ्नुहोस्

काठमाडौं । उज्यालो नेपाल पार्टीका ‘पर्दापछाडिका नायक’ कुलमान घिसिङले आगामी आमनिर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। यसका लागि उनले मन्त्री पद छाड्ने तयारी गरेका छन्। स्रोतका अनुसार उनी काठमाडौंपुरा पढ्नुहोस्

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बस्तीमा पसेर लगातार क्षति पुर्‍याउँदै आएको एक गैँडालाई स्थानान्तरण गरेको छ। भरतपुर महानगरपालिका–२३, घैलाघारीस्थित अन्नपूर्ण फार्म हाउसमा प्रवेश गरेको उक्त गैँडालाई शुक्रबार डार्ट गरी सौराहास्थितपुरा पढ्नुहोस्

चितवन(कालिका) । चितवनको कालिका नगरपालिका–६ स्थित शिवपाञ्चाङ्ग मन्दिरमा धर्मशाला/सत्तल निर्माणका लागि मंसिर १६ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। महायज्ञ सञ्चालनका लागि ११ वटा उपसमितिहरू गठनपुरा पढ्नुहोस्

 काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र रहेको पुल निर्माणको ठेक्का सरकारले तोडेको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय वीरगञ्जले सोमबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएकोपुरा पढ्नुहोस्

एजेन्सी — हङकङको ताई पो जिल्लास्थित एक आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ। आगलागीमा ७६ जना घाइते भएका छन् भने ठूलो संख्यामा मानिस अझै बेपत्तापुरा पढ्नुहोस्

चितवन । भरतपुरमा मर्निङ वाकका क्रममा ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले घटना भएको ४८ दिनपछि काठमाडौँबाट नियन्त्रणमा ल्याएको छ। असोज २१ गते बिहान करीब ५:१५ बजे भरतपुर महानगरपालिका–४पुरा पढ्नुहोस्