मुग्लिन–नारायणगढ सडकखण्डमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
काठमाडौं, १२ साउन । चितवनको भरतपुर–२९ स्थित दासढुङ्गा नजिकै सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। दिउँसो करिब ४:४० बजेपुरा पढ्नुहोस्










