चैत ८ काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर आज(मंगलबार)नेकपा एमाले प्रवेश गर्ने भएकी छन्।अभिनेत्री मानन्धरका साथै पूर्वमन्त्री प्रेम बहादुर सिंह पनि एमाले प्रवेश गर्दै छन्। उनीहरूलाई आज दिउँसो १ बजे पार्टीकोपुरा पढ्नुहोस्

चैत ८ पोखरा । पोखरामा आमाले जग्गा बेच्न नदिएपछि छोराले हत्या गरिदिएका छन् । पोखरा १२ शीतलादेवी बस्दै आएकी नौमाया नेपालीलाई उनकै छोरा ओमले हत्या गरिदिएका हुन् । चैत ४पुरा पढ्नुहोस्

चैत ८ काठमाडौँ । एप्पलका विभिन्न सेवाहरु सोमबार केही समय बन्द भएका छन्। एप्पलको सपोर्ट पेजका अनुसार सोमबार केही सेवाहरु बन्द भएका थिए । एप स्टोर, आइम्यासेज, म्याप्स, एप्पल आर्केड,पुरा पढ्नुहोस्

चैत ८ काठमाडौँ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलकोपुरा पढ्नुहोस्

चैत ७ चितवन। चितवनमा एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका ५ का ३७ बर्षिय सुरज लामिछाने पक्राउ परेकापुरा पढ्नुहोस्

चैत ७ चितवन । आज विश्व कविता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवसरमा विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दैछन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घकोपुरा पढ्नुहोस्

चैत ७ एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोलरग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार इन्धनको लागि लाइनमापुरा पढ्नुहोस्

चैत ७ अछाम । अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न्। मेल्लेख गाउँपालिका– ३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगीदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकीपुरा पढ्नुहोस्

चैत ७ मोरङ ।स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा एक महिला प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आजपुरा पढ्नुहोस्

चैत ७ काठमाण्डौ ।आज ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जातिपुरा पढ्नुहोस्

चैत ६ चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्वको) देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थितपुरा पढ्नुहोस्