चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
चैत १० काठमाण्डौ । काठमाडौंको चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुधबार दिउँसो हेटौंडाबाट बल्खुतर्फ आइरहेको ना१ज ६३५४ नम्बरको टाटासुमोले विपरित दिशाबाट आउँदै गरेको बा९२प २३१पुरा पढ्नुहोस्