चैत २३ काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँकोपुरा पढ्नुहोस्

चैत २२ बाँके । बाँकेको नरैनापुर गाउँपालिका–४ को कृष्णनगरमा भीषण आगलागी भएको छ । आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएकोपुरा पढ्नुहोस्

चैत २२ चितवन । चितवनमा यही चैत २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज ९मंगलबार० पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जिल्लाका सबै वडा रपुरा पढ्नुहोस्

चैत २२ काठमाण्डौ। नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र (एलसी)नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र ९एलसी० नखोल्न वाणिज्य बैंकहरूलाईपुरा पढ्नुहोस्

चैत २२ एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा भएको आम हत्याका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गर्नुभएको छ । रुसी सैनिकहरुलेपुरा पढ्नुहोस्

चैत २२ सल्यान । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक सामान्य घाइते छन्। शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेरपुरा पढ्नुहोस्

चैत्र २१ मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ९० किलोसहित मनहरी गाउँपालिका वडा नम्वर ६ सडकखण्डबाट एक भारतीय नागरिकलाई पक्राउ गरेकोपुरा पढ्नुहोस्

चैत २१ चितवन । रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमका विजेताहरुको घोषणा गरेको छ। यो स्किम नेपालभर रहेका एकहजारभन्दा बढी रियलमी ब्रान्डका रिटेलरहरुबीच १०० दिन चलेको थियो। स्किमपुरा पढ्नुहोस्

चैत २१ काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।यससँगै छापावाल सुनको भाउपुरा पढ्नुहोस्

चैत २१ काठमाडौँ । काठमाडौँको कलंकी कजिकै स्युचाटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। गएराति स्युचाटारमा प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घरपुरा पढ्नुहोस्

चैत २१ एजेन्सी । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा बुझाएका छन्। आर्थिक संकट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन चर्किँदै गएका बेला सबै २६ मन्त्रीलेपुरा पढ्नुहोस्