नेपाल बैंकले ३०३ स्थायी कर्मचारी माग्यो
फाल्गुन २० काठमाडौँ । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो। आयोगले ६२पुरा पढ्नुहोस्