भरतपुर अस्पातलको ओपिडी सेवा भोलि बन्द हुने

अस्पतालले आज (बुधवार) एक सुचना जारी गर्दै भोलि अस्पातलको ओपिडी सेवा बन्द रहने जनाएको हो ।फागुन १९ गते भोलि ग्याल्पो लोसारको दिन सार्वजनिक बिदा भएकोले सोही अनुसार अस्पातलको ओपिडी सेवा बन्द रहने जनाईेको छ । अस्पातलको अन्य सेवाहरु भने छौबिसै घण्टा खुल्ला रहने छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु