माडी–ठोरी सडकको पटारी खोला पुल निर्माणको ठेक्का तोडियो
काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र रहेको पुल निर्माणको ठेक्का सरकारले तोडेको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय वीरगञ्जले सोमबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएकोपुरा पढ्नुहोस्










