जेनजी आन्दोलन घटनाको छानबिनका लागि तीन सदस्यीय आयोग गठन
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरिएकोपुरा पढ्नुहोस्







