भरतपुरमा जेनजी प्रदर्शन : दुई अर्बभन्दा बढी क्षति
चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा दुई अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। भदौ २४ गते भएको आक्रमणमा महानगर कार्यालयसहित २९ मध्ये २० वटामा क्षति पुगेको छ।पुरा पढ्नुहोस्








