चितवन र धादिङमा विद्युतीय उपकरण जडान : विपद् सूचना अब तुरुन्तै सशस्त्र प्रहरीलाई
काठमाडौँ, २० साउन। विपद्का घटना र आकस्मिक दुर्घटनाको तुरुन्त जानकारी दिन सशस्त्र प्रहरी बल नेपालले चितवनको सिमलताल र धादिङको चरौँदी क्षेत्रमा विद्युतीय सूचना उपकरण जडान गरेको छ। सशस्त्र प्रहरी बलपुरा पढ्नुहोस्








