बैशाख ३ पाल्पा । पाल्पामा हिजो बेलुका भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् । दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२पुरा पढ्नुहोस्

बैशाख ३ काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज(शनिबार)विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमापुरा पढ्नुहोस्

बैशाख ३ बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा शुक्रबार आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्। हिजो स्थानीय सीताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमापुरा पढ्नुहोस्

वैशाख २ काठमाडौँ ।  स्वयम्भूमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्वयम्भूको भगवान पाउ नजिक जंगलमा २५/२६ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवकको अनुहारमा चोटपुरा पढ्नुहोस्

बैशाख २ सिरहा । मधेस प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ। प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा ठूलाबडाले आफुभन्दा सानाको शिर (टाउको) मा जलपुरा पढ्नुहोस्

बैशाख १ काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज एक सातादेखि ह्याकरले नियन्त्रणमा लिएका छन् । फेसबुक पेज फिर्ता ल्याउन नसकेपछि एन्फालेपुरा पढ्नुहोस्

बैशाख १ काठमाडौं । काठमाण्डौ महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति १२ बजेर ५० मिनेट जाँदा बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा कारकापुरा पढ्नुहोस्

बैशाख १ काठमाण्डौ । नयाँ वर्षको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । दर्शन गर्ने भक्तजनको भिड बढेपछि दर्शनका लागि विशेष व्यवस्था गरिएको छ । आज बिहान ४ बजेदेखिपुरा पढ्नुहोस्

बैशाख १ काठमाण्डौ । आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन।पुरा पढ्नुहोस्

चैत ३० मोरङ । मोरङको लेटाङ भएको घटनामा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । कोशी अस्पतालका अनुसार २६ वर्षीया श्रेष्ठको पोष्टमार्टममा गोली लागेरपुरा पढ्नुहोस्

चैत ३० अर्घाखाँची । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका  १४ वर्षीय बालकको ज्यान गएको छ । मंगलबार बिहान भारतको हिसारस्थित राजगुरु मार्केटको राम चाट भण्डारमा आगलागी हुँदा छत्रदेव गाउँपालिकापुरा पढ्नुहोस्