चैत २९ मोरङ । नेपालबाट भारततर्फ मानव कंकाल लैजाँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। आज (मंगलबार) विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट भारतको जोगबनीतर्फ मानव कंकाल लैजाँदैपुरा पढ्नुहोस्

चैत्र २९ जनकपुरधाम । जनकपुरधामबाट दुई युवा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१पुरा पढ्नुहोस्

चैत २९ काठमाण्डौ। काठमाण्डौबाट नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३पुरा पढ्नुहोस्

चैत २९ सिरहा । सिरहामा सामुदायीक वनका अध्यक्ष अवैध काठसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीले मिर्चैया नगरपालिका ७ स्थित हरियोडाँडा सामुदायिक वनका अध्यक्ष टिकाराम पोखरेललाई लाखौं मूल्यको अवैध काठसहित पक्राउपुरा पढ्नुहोस्

चैत २८ काठमाण्डौ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका ७ की २७ वर्षीया सोविता नेपाली छिन् ।पुरा पढ्नुहोस्

चैत २८ काठमाण्डौ । आजदेखि हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा काभ्रेको पनौतीमा सञ्चालन हुँदैछ । ६० वर्षदेखि पनौतीमा मनाउन थालिएको यो जात्रा विभिन्न कारणले रोकिएकोमा यसवर्ष फेरि सञ्चालन हुन लागेको होपुरा पढ्नुहोस्

चैत २८ कैलाली । कैलालीको मोहन्यालमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढापुरा पढ्नुहोस्

चैत २८ नेपालगञ्ज । नेपालगञ्जमा गए राति कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। प्रदेश ३०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक नजिक ठक्कर दिंदा हिँडिरहेका ६५ वर्षीयापुरा पढ्नुहोस्

मकवानपुर। मकवानपुरमा ३५ किलो गाँजासहित ५ जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित पूर्वपश्चिम लोगमार्ग सडकखण्डबाट ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेकोपुरा पढ्नुहोस्

चैत २७ काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा सयौँको सहभागिता जुटेको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।पुरा पढ्नुहोस्

चैत २७ काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामापुरा पढ्नुहोस्