उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ
बैशाख ६ काठमाण्डौ । उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षकापुरा पढ्नुहोस्



