नारायणी नदीमा पौडी खेल्ने क्रममा किशोरको मृत्यु
चितवन, ५ साउन । चितवनको भरतपुरमा नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१५ सूर्यनगर निवासी अन्दाजी १४/१५ वर्षीय मेक्सन पुन मगर आइतबार दिउँसो नारायणी नदीमापुरा पढ्नुहोस्










