माडीमा धार्मिक पर्यटन र कृषि पूर्वाधार विस्तार-बैकुण्ठ धाम प्रवेशद्वार र सिँचाइ आयोजना उद्घाटन
-रेशम सापकोटा – सेतो नेपाल चितवन, ५ साउन। चितवनको माडी नगरपालिका वडा नं। ८ मा नवनिर्मित बैकुण्ठ धाम प्रवेशद्वार र घागर खोला तथा टुनामुना खोला सिँचाइ आयोजनाको उद्घाटन सम्पन्न भएकोपुरा पढ्नुहोस्










