गैंडाकोटमा ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु

नवलपुर, २५ साउन ।

नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको सामान लोड गरेको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

फोटोः हेमराज शर्मा

Share:

सम्बन्धित समाचारहरु